१४ असार २०८३, आइतबार

चन्द्रागिरिमा हिउँ पर्‍यो [फोटो फिचर]

चन्द्रागिरिमा हिउँ पर्‍यो [फोटो फिचर]

काठमाडौँको चन्द्रागिरिमा हिउँ परेको छ। शनिबार बिहान हल्का वर्षा भएसँगै चन्द्रागिरिमा हल्का हिउँ परेको हो।

यस बर्ष पहिलोपटक चन्द्रागिरिमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी बिदुर न्यौपानेले जानकारी दिएका छन् ।

उनले आफ्नो टिकटकमा हिउँ परेको भिडियो पोस्ट गरेका छन् ।

चैतको तेस्रो हप्ता पुग्न लाग्दा बल्ल काठमाडौं नजिकको डाँडोमा हिउँ परेको हो ।

यो वर्ष पहिलोपटक चन्द्रागिरिमा हिउँ परेपछि हिउँ खेल्न सर्वसाधारणको भीड बढेको छ।

nullnullnullnullnullnullnull

तस्बिर ः चन्द्रागिरि हिल्स ।

salt training

कमेन्ट गर्नुहोस्