×

NMB BANK
NIC ASIA

अष्ट्रेलियामा लामो समयसम्म टिकटक प्रतिबन्ध !

चैत २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल टिकटक एपमाथि लामो समय प्रतिबन्ध लगाउने घोषणा गरेको छ।  

Muktinath Bank

मंगलबार अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले टिकटकमाथि प्रतिबन्धको घोषणा गरेका हुन्। देशभित्र डाउनलोड गरिएका टिकटक एपलाई जतिसक्दो चाँडो डिलिट गर्न पनि सरकारी अधिकारीले निर्देशन दिएका द गार्जियनले लेखेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अष्ट्रेलिया सरकारले सीमित अवस्थाबाहेक सरकारी फोनहरूमा भविष्यमा यो एप राख्न अनुमतिसमेत नदिने भएको छ। 


Advertisment
Nabil box
Kumari

गार्जियनको अष्ट्रेलिया पोस्टले हाल टिकटकलाई प्रतिबन्ध लगाइनसकेको तर सरकारले प्रतिबन्धबारे भने समीक्षा गरिरहेको लेखेको छ। 

Vianet communication
Laxmi Bank

अष्ट्रेलियाको केन्द्र सरकारले गरेको यस्तो निर्णय राज्य र क्षेत्रहरूले मान्ने सम्भावना छ। तर अहिलेसम्म भिक्टोरिया राज्यले मात्र केन्द्र सरकारको प्रतिबन्धको नियम लागू गर्ने निर्णय गरेको छ। 

टिकटकले प्रयोगकर्ताको डाटाको व्यापक संकलन गरेको र यसले जोखिम निम्त्याएको भन्दै सुरक्षा र गोपनीयताको सवाल उठेपछि बन्द गर्नुपर्ने अवस्थामा सरकार पुगेको सञ्चारमाध्यमहरूमा जनाइएको छ। 

टिकटक चिनियाँ एप भएकाले यसका निर्देशनहरू विदेशी सरकारबाट निर्देशित भएको र जुन अष्ट्रेलियाको कानूनसँग बाझिने देखिएको सरकारले प्रस्टोक्ति दिएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x