×

NMB BANK
NIC ASIA

नेपालमा पहिलो पटक बोस पावर टुल्स एण्ड एक्सोसरिजको ‘डिलर मिट’ आयोजना

चैत २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मन ब्रान्ड बोस पावर टुल्स एण्ड एक्सोसरिजले हालै काठमाडौंकोमा पहिलो पटक ‘डिलर मिट’ आयोयजना सम्पन्न गरेको छ ।

Muktinath Bank

बोस पावर टुल्स एण्ड एक्सोसरिज नेपालको एक मात्र आधिकारिक डिस्ट्रिब्युटर्स इन्फ्राटेक प्राइभेट लिमिटेडले लैनचौरस्थित  मल्ल होटलमा चैत २५  गते शनिबार डिलर मिट आयोजना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कार्यक्रम डिलर, डिस्ट्रिब्युटर तथा ब्रान्ड बीचको सम्बन्ध सशक्त बनाउँदै बोस पावर टुल्सलाई नेपाली ग्राहकहरू माझ नम्बर एक बनाउने प्रयास अन्तर्गत रहेको छ । नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकता सहित टेवा पुर्‍याउनु डिलर मिटको उद्देश्य रहेको छ । 


Advertisment
Nabil box
Kumari

यस डिलर मिटमा देशभरका विभिन्न स्थानबाट ५० भन्दा बढी डिलरहरू सहभागी भएका थिए । कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । साथै, बोसको सार्क मुलुकका व्यवसाय विकास निर्देशक स्वामी नाथान आर तथा बोस श्रीलंकाका कन्ट्री म्यानेजर अशोक कुमार एनद्वारा बोस पावर टुल्स तथा सेवाहरूबारे जानकारी गराइएको थियो । 

Vianet communication
Laxmi Bank

समारोहमा कम्पनीका विभिन्न उत्पादनहरू तथा जानकारीमूलक थुप्रै सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

यसबाट डिलरहरूमा कम्पनीका उत्पादनहरूबारे प्रत्यक्ष रूपमा अवलोकन तथा प्रयोगसमेत गरी थप बुझ्ने अवसर पनि प्रदान गरिएको थियो ।

कम्पनीका उत्पादनहरू गुणस्तरीय, चलाउन सहज र उचित मूल्यमा उपलब्ध हुने कुरा अझै स्पष्ट पारिएको थियो । नेपालमा ५० भन्दा बढी आउटलेहरू मार्फत बिक्री वितरण गर्दै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ ।

औपचारिक कार्यक्रमको अन्त्य इन्फ्राटेकका निर्देशक सन्दिप कुमार शारडाद्वारा धन्यवाद मतसहित गरिएको थियो भने डिलर र कम्पनीबीच सुमधुर सम्बन्ध स्थापना गर्न पछि ककटेल डिनरमा परिणत भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x