352 shares
‘मिस नेपाल वर्ल्ड २०२३’को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।
शनिबार बेलुका ललितपुरमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रधान नयाँ मिस नेपाल घोषित भएकी हुन् ।
द हिडन ट्रेजरले मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।