०२ साउन २०८३, शनिबार

गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्याको अस्पताल बनाइने

गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्याको अस्पताल बनाइने
प्रतिकात्मक तस्वीर

सरकारले काठमाडौंको गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्या क्षमताको ज्येष्ठ नागरिक अस्पताल बनाउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ज्येष्ठ नागरिका लागि नयाँ अस्पताल बनाउने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्