२९ जेठ २०८३, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमण

नेपाल र भारतबीच ७ सम्झौता– सीमापार भुक्तानीदेखि तल्लो अरुणसम्म

जेठ १८, २०८०
नेपाल र भारतबीच ७ सम्झौता– सीमापार भुक्तानीदेखि तल्लो अरुणसम्म

नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा व्यापार तथा पारवहनसहितका सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान भएको हो ।

यसका अलावा सीमापार भुक्तानी सम्झौता, तल्लो अरुण तथा फुकोट कर्णाली हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट लगायतका सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ ।

यी दुई आयोजनासहित १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्