२३ असार २०८३, मंगलबार

‘अविरल यात्रा २०७४ दीपक जंगम’ आगामी असोजमा

कात्तिक २०, २०७४
‘अविरल यात्रा २०७४ दीपक जंगम’ आगामी असोजमा
काठमाडौं, २२ भदौ- द हिडेन ट्रेजर र रुस्लानको संयुक्त आयोजनामा ‘अविरल यात्रा २०७४ दीपक जंगम’ हुन लागेको छ ।

ट्रेजरले आगामी असोज ४ गते बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ५ बजे हुने सो कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्