२९ असार २०८३, सोमबार

बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा छानबिन सुरु

असार ५, २०८०
काठमाडौं
बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा छानबिन सुरु

वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा श्रम अध्ययन थालेको जनाएको छ । बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविकभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्नुु उपभोक्ता संरक्षण ऐनविपरीत भएकाले यस विषयमा अध्ययन थालेको विभागले जनाएको हो ।

 विभागका निर्देशक होमनाथ भट्टराईले तरकारी बिहान वा राति आउने भएकाले विभागको दुुई वटा टोलीले गएको बुुधबारदेखि थोक बजारमा प्याजको आपूर्ति र स्थानीय बजारमा हुने बिव्रmीमा केन्द्रित भएर अध्ययन सुुरु गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्