३२ असार २०८३, बिहीबार

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा

असार २७, २०८०
काठमाडौं
सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा

 सिद्धार्थ बैंकले १ लाख ५० हजार कित्ता सेयर  बिक्रीमा राखेको छ।  बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर मंगलबारदेिख बिक्रीमा राखेको हो। 

यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
 

salt training

कमेन्ट गर्नुहोस्