![गण्डकी लोकसेवाले माग्यो कर्मचारी [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/gandaki_loksewa_LuwLDP6RhB.jpg)
लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्रदेश इन्जिनियरिङ सेवाका ती पदहरुमा अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले भदौ ५ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

