०५ साउन २०८३, मंगलबार

मधेस लोक सेवा आयोगद्वारा नतिजा प्रकाशित

साउन २५, २०८०
काठमाडौं
मधेस लोक सेवा आयोगद्वारा नतिजा प्रकाशित

मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । चार वटा विज्ञापन अन्तरगत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो । 
आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्