काठमाडौँको नागार्जुन नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले करारमा नियुक्ति गर्नेगरी पशु चिकित्सक र कृषि स्नातक पदमा कर्मचारी माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले मंगलबार सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।