×

NMB BANK
NIC ASIA

कोशीकी उपसभामुख दनुवारको गंगालाल अस्पतालमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार

विराटनगर | भदौ ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशकी उपसभामुख सृर्जना दनुवारको शहीद गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ।

Muktinath Bank

उपसभामुख दनुवारको सचिवालयले विज्ञप्ति जारी गर्दै गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना भई उनको उपचार भइरहेको जानकारी दिएको हो । कोशी प्रदेशसभाको बैठक छलेर काठमाडौं पुगेको आरोप लागेपछि सचिवालयले विज्ञप्ति नै जारी गरेर उनको बारेमा जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०८० भदौ ३ गते बेलुका स्वास्थ्यमा समस्या देखिएको र सो सम्बन्धमा स्थानीय चिकित्सकसँग परामर्श गर्दा हृदय रोगसँग सम्बन्धित समस्या देखिई सुविधा समपन्न अस्पतालमा जान सल्लाह दिए बमोजिम काठमाडौंस्थिति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक कक्षमा भर्ना भई हालसम्म अस्पतालको श्ययामा रहेर उपचार गराइरहनु भएको छ । हालसम्म चिकित्सकको परामर्शअनुसार अस्पतालमै भर्ना भई उपचार गराइरहनु भएको र निजको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएको व्यहोरा जानकारी गराउँछु’ स्वकीय सचिव भुनव दाहलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मतका लिनका लागि समय दिएर उनी सोमवार बिहानै काठमाडौं गएकी थिइन् । 

Vianet communication
Laxmi Bank

उपसभामुख बैठक छाडेर हिँडेपछि बैठकको अध्यक्षता अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले गरेका थिए ।

विश्वासको मत दिँदा भने मन्सुरीले पनि मतदान गरेका थिए । सभाको अध्यक्षले मतदान गरेर नियम मिचेको भन्दै एमालेले विरोध जनाइरहेको छ । भोलि कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दिने एमालेको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x