रौतहट, ३ असोज– रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । मतगणनाको शुरुवातमा नै माओवादी उम्मेदवारले अग्रता लिएका थिए ।
चन्द्रपुर नगरपालिकाको पछिल्लो मतपरिणाम यस्तो छ,
माओवादी केन्द्रः ३२४
नेपाली कांग्रेसः २५३
नेकपा एमालेः २५६