०६ साउन २०८३, बुधबार

विरगञ्ज महानगरपालिकामा मतगणना शुरू नभएपछि होहल्ला

कात्तिक २०, २०७४
विरगञ्ज महानगरपालिकामा  मतगणना शुरू नभएपछि होहल्ला

विरगञ्ज, ३ असाेज - विरगञ्ज महानगरपालिकामा अझैसम्म पनि मतगणना सुरु हुन सकेको छैन । साढे ११ बजेबाट सुरु हुने भनिएको मतगणना अहिलेसम्म पनि सुरु नभएपछि दलका प्रतिनिधिहरुले हो हल्ला गर्न थालेका छन् ।

दलका प्रतिनिधि आउन ढिला भएकोले मतगणना ढिलाई भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिहरुले चाहिँ निर्वाचन आयोगकै कारणले ढिलाइ भएको आरोप लगाएका छन् । मतगणना स्थलमा तार जाली तथा सिसि क्यामेरा जडान भएको भएपनि अहिले सम्म मतगणना सुरु हुन नसकेको लोकान्तरका प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्