०६ साउन २०८३, बुधबार

मनमोहनले माग्यो तीन पदमा कर्मचारी

भदौ १९, २०८०
काठमाडौं
मनमोहनले माग्यो तीन पदमा कर्मचारी

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । 
सेन्टरले करार सेवामा पदपूर्ति गर्नेगरी क्लिनिकल रजिस्ट्रार (कार्डियोलोजी), क्लिनिकल रजिस्ट्रार (कार्डियोथोरासिक भास्कुलर सर्जरी) र हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज २ गतेभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्