०४ साउन २०८३, सोमबार

वीरगञ्जमा राजपाको सुरुवाती अग्रता, कांग्रेसलाई रातो बत्ती !

कात्तिक २०, २०७४
वीरगञ्जमा राजपाको सुरुवाती अग्रता, कांग्रेसलाई रातो बत्ती !

वीरगञ्ज, ३ असाेज- नेपाली कांग्रेसको गढ मानिने विरगञ्ज महानगरपालिकामा राजपा नेपालले सुरुवाती अग्रता लिएको छ । प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका वीरगंजमा राजपाले सुरुवाती अग्रता लिएको हो ।

बलियो शक्ति मानिने नेपाली कांग्रेस दोस्रो नम्बरमा छ । यद्यपि यो नतिजा प्रारम्भिक मात्रै हो ।

संघीय समाजवादी फोरम तेस्रो स्थानमा रहेको छ।

एक सय मतको नतिजा सार्वजनिक हुँदै गर्दा राजपाले मेयमा ३६ मत ल्याएको छ । कांग्रेसका मेयर उम्मेदवारले चाहिँ २७ मत मात्रै ल्याएका छन् । संघीय समाजवादी फोरमको २१ मत छ ।

माओवादीले ६ मत मात्रै ल्याएको छ भने एमालेको ४ मत मात्रै रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्