२९ असार २०८३, सोमबार

भेस्पा र अप्रिलिया खरिदमा ४० हजार रुपैयाँसम्म छुट​​

असोज ५, २०८०
काठमाडौं
भेस्पा र अप्रिलिया खरिदमा ४० हजार रुपैयाँसम्म छुट​​

दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्मकै उत्कृष्ट अफर योजना सार्वजनिक गरेको छ ।

नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेस्पा र अप्रिलियाको खरिदमा छुट योजना सार्वजनिक गरिएको हो ।

जस अन्तर्गत ग्राहकले कुनै पनि भेस्पा/अप्रिलियाको खरिदमा सीधै ४० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

यो अफरमा कुनै पनि किसिमको सर्तहरू लागू नहुने र अफर सीमित अवधिका लागि मात्र कायम रहने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्