२९ असार २०८३, सोमबार

धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

जनकपुरधाम, ६ असोज– धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्