०५ साउन २०८३, मंगलबार

लोकसेवा आयोगको सूचना : नतिजा प्रकाशनदेखि उम्मेदवारको परीक्षा रद्दसम्म [सूचनासहित]

असोज २४, २०८०
काठमाडौं
लोकसेवा आयोगको सूचना : नतिजा प्रकाशनदेखि उम्मेदवारको परीक्षा रद्दसम्म [सूचनासहित]

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

यस्तै आयोगले अन्तर्वार्ता, सिफारिस, पुनर्योग र उम्मेदवारको परीक्षा रद्द गरी कारबाही गरिएको सूचना पनि प्रकाशित गरेको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्