२८ असार २०८३, आइतबार

मध्यराती १२ बजेसम्मको अपडेटः ७९ स्थानीय तहको नतिजा सार्वजनिक

कात्तिक २०, २०७४
मध्यराती १२ बजेसम्मको अपडेटः ७९ स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं, ७ असोज—प्रदेश नम्बर २ मा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको पतगणना जारी छ । शुक्रबार मध्यरातसम्म नेपाली कांग्रेस २७ स्थानीय तह जित्दै अग्रस्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र १४ तह जित्दै दोस्रो स्थानमा रहेको छ ।Madhesh-Vote-Count
यस्तै राजपाले १३ तह जित्दा संघीय समाजवादी फोरमले १२ तह जितेको छ भने एमालेले ९, लोकतान्त्रिक फोरमले ३ र नेपाली जनता दलले एक तह जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्