२० असार २०८३, शनिबार

अग्नि ग्रुपले जनकपुरमा शुरू गर्‍यो महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड आधिकारिक शोरुम !

असोज ३०, २०८०
काठमाडौं
अग्नि ग्रुपले जनकपुरमा शुरू गर्‍यो महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड आधिकारिक शोरुम !

अग्नी ग्रुपले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा महिन्द्राको पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू–स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी  विक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरिएको हो ।

nullकाठमाडौंमा र इटहरीमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक सञ्चालनसँगै यो शोरुम क्षेत्रीय स्तरमा दोस्रो आधिकारिक शोरूम बनेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्