०४ साउन २०८३, सोमबार

लोकसेवा आयोगको सूचनाः नतिजा प्रकाशनदेखि सिफारिससम्म

कात्तिक १, २०८०
काठमाडौं
लोकसेवा आयोगको सूचनाः नतिजा प्रकाशनदेखि सिफारिससम्म

लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । 

जसअनुसार आयोगले एकीकृत परीक्षा अन्तरगत खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । 
यसैगरी विज्ञापन संशोधन र सिफारिससम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । 
सूचना हेर्नुहोस्ः
 

salt training

कमेन्ट गर्नुहोस्