०५ साउन २०८३, मंगलबार

लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान

कात्तिक २, २०८०
काठमाडौं
लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान

लोकसेवा आयोगले विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । जसअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाको नवौँ तहतर्फ समावेशी समूहका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले पनि समावेशी समूहमा आवेदन दिन प्रचलित कानुनअनुसार योग्य भएमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । 

null

null
 

salt training

कमेन्ट गर्नुहोस्