२५ जेठ २०८३, सोमबार

हिउँले ढाकेको सुन्दर पाँचपोखरी (फोटो फिचर)

पदयात्रीका लागि एउटा रोमाञ्चक गन्तव्य
कात्तिक १२, २०८०
काठमाडौं
हिउँले ढाकेको सुन्दर पाँचपोखरी (फोटो फिचर)

सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले पर्यटकको घुइँचो लागेको छ ।​

पर्यटकीय सिजन शुरू भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको हो । काठमाडौंबाट सिन्धुपाल्चोकको छिम्तीसम्म सार्वजनिक बसमा गएपछि दुई दिन हिँडेर ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरी पुग्न सकिन्छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीलाई इन्द्रावती खोलाको मुहान मानिन्छ । यो स्थान हिन्दू तथा बौद्धमार्गीहरूको धार्मिक गन्तव्य हो भने पदयात्रा पारखीका लागि एउटा रोमाञ्चक गन्तव्य ।

जान-आउन चार दिन लाग्ने यो क्षेत्र अहिले हिउँले ढाकेको छ ।

जनै पूर्णिमाको दिनमा यो स्थानमा विशेष मेला लाग्ने गर्दछ ।

छिम्तीदेखि पाँच पोखरीसम्मका तस्वीरमा त्रमश: राखिएका छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्