२८ जेठ २०८३, बिहीबार

कमलपोखरीमा छट पूजा [तस्वीरहरू]

मंसिर ३, २०८०
काठमाडौं
कमलपोखरीमा छट पूजा [तस्वीरहरू]

छठ पर्वको मुख्य दिन आज सूर्यको पूजा आराधना गरिएको छ । तराईमधेशसहित काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्लामा जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी छट पूजा गरिएको हो । 

null

काठमाडौंमा बागमतीमा गौरीघाट, थापाथलीलगायत स्थानमा छठघाट बनाएका छन् । काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।

null

आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।

कमलपोखरीमा छट पूजा, हेर्नुहोस् तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्