81 shares
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ । आयोगले गत कात्तिक १८ गते लिएको लिखित परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो । ततिजा आयोगको वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ ।