×

NMB BANK
NIC ASIA

गीतकार डा. अधिकारीले राजेशको अभिनयमा ल्याए गीत [भिडियो]

काठमाडाैं | पुस १०, २०८०

NTC
Premier Steels

डा. रमिल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । 

Muktinath Bank

न्युजिल्यान्डमा रहेर विभिन्न क्षेत्रमा सक्रिय उनले आफ्नो शब्द, ज्ञानेन्द्र गिरीको संगीत, विशाल निरौलाको एरेन्जमा ‘हाम्रो जे भने नी तिमी’ बोलको गीत ल्याएका हुन् । यसमा बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका जास्पर देवापाटेले यसमा स्वर दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता राजेश हमालसँग दुई बाल कलाकार एलेक्स खड्का र एभिलिना खड्कालाई भिडियोमा प्रस्तुत गरिएको छ ।


Advertisment
Nabil box
Kumari

क्रिसमसको अवसर पारेर सार्वजनिक गरिएको गीत र भिडियोमा बाबु र छोराछोरीबीचको सम्बन्धको कथा भनिएको छ । सन्तानको रेखदेखमा आमाको भूमिका बढी देखाइने गरेकामा यसपटक गीतकार डा. अधिकारीले बुवाको भूमिकालाई गीतमा प्रस्तुत गरेका छन् । गीत बुवाहरूप्रति समर्पित छ । 

Vianet communication

गीतले दिन खोजेको सन्देश भने छोराछोरीलाई आमाबुवाले भन्दा धेरै माया संसारमा कसैले गर्दैन् भन्ने हो ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । गीतकार डा. अधिकारीले यसअघि पनि केही गीत ल्याइसकेका छन् । 

सोमवार सार्वजनिक गीत उनको अफिसियल च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x