०५ साउन २०८३, मंगलबार

नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोण

पुस २७, २०८०
काठमाडौं
नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा शुक्रबार कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । 

 उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन् ।  प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । उनकै टोलीले मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्