०५ साउन २०८३, मंगलबार

भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि विनोद राईलाई

पुस २८, २०८०
काठमाडौं
भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि विनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । 

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

salt training

कमेन्ट गर्नुहोस्