
राजधानीको बूढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
जसअनुसार अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदमा दरखास्त आह्वान भएको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।