०६ साउन २०८३, बुधबार

आहा–रारा गोल्डकपको सेमिफाइनल र फाइनल अब डिशहोमको गो एपमा पनि प्रत्यक्ष प्रसारण

माघ १८, २०८०
काठमाडौं
आहा–रारा गोल्डकपको सेमिफाइनल र फाइनल अब डिशहोमको गो एपमा पनि प्रत्यक्ष प्रसारण

कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा–रारा गोल्डकप फूटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । 

शुरूदेखि नै डिशहोमको एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो ।

null 

त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’मा विहीवारको सेमिफाइनल र शनिवारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुनेछ । 

सेमिफाइनलमा बिहविार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दैछन् । यसको विजेताले शनिवार थ्रीस्टारसँग उपाधि भिडन्त गर्नेछ ।

थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्