३० असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डले उद्‌घाटन गरे दूधौली नगर अस्पताल

माघ २०, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डले उद्‌घाटन गरे दूधौली नगर अस्पताल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको सिर्थौलीमा निर्मित दूधौली नगर अस्पतालको उद्‌घाटन गरेका छन् ।​

दूधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेकी हुन् ।

करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

समारोहमा दूधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्