![नेपाल प्रहरीमा १८ सय बढीलाई जागिरको अवसर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/nepal-police_BumObgfmU9.jpg)
नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
यस्तो छ सूचना
