×

NMB BANK
NIC ASIA

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नयाँ पदाधिकारीले सार्वजनिक गरे १ वर्षे उपलब्धि

काठमाडाैं | फागुन ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीका १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ । 

Muktinath Bank

शुक्रवार प्रतिष्ठानको सभाहलमा भएको गतिविधिहरूको समीक्षात्मक कार्यक्रममा पदाधिकारीहरूले नियुक्त भएको १ वर्षमा गरिएका उपलब्धि सार्वजनिक गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक वर्षअघि २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिवलगायत सदस्यहरूको नियुक्ति भएको थियो ।  


Advertisment
Nabil box
Kumari

सदस्यसचिव कुश्मा महरा ’प्रगति’ले एक वर्षमा भएका कामका बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् ।  साथै, १ वर्षमा भएका कामहरूलाई भिडियो प्रिजेन्टेसनमार्फत पनि देखाइएको थियो ।  सीमित बजेटका कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम काम गर्न सफल गरेको सदस्यसचिव महराको दाबी थियो ।

Vianet communication
Laxmi Bank

साथै, उपकुलपति शम्भु राईले सीमित आर्थिक स्रोत–साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताए ।  साथै, परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए  ।  

कुलपति निशा शर्माले १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्ने खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । बजेट अभावको कारण प्रतिष्ठान खुम्चिनुपरेको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x