केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्रीको निरन्तरता कि परिवर्तन भन्ने बहस चलिरहेको छ ।
केन्द्रमा सत्ता गठबन्धनमा गठबन्धनमा सहभागी दलहरूमध्ये तीन दलले यस प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् ।
केन्द्रमा रहेको सत्ता गठबन्धनमा रहेका दलमध्ये यस प्रदेशको संसदमा नेकपा एमाले, नेकपा एकीकृत समाजवार्टी र नेकपा माओवादी केन्द्र मात्र रहेका छन् ।तीनै दलको मुख्यमन्त्रीमा दाबी रहेको खबर गोरखापत्रमा छापिएको छ ।