०२ साउन २०८३, शनिबार

पाँच जना कर्मचारीका लागि दरखास्त आह्वान

चैत १५, २०८०
काठमाडौं
पाँच जना कर्मचारीका लागि दरखास्त आह्वान

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले कर्मचारी माग गरेको छ । 
बिहीबार जारी सार्वजनिक सूचनाअनुसार क्लिनिकल रजिष्ट्रार २ जना र हाउस अफिसर ३ जना गरी ५ जना माग भएको छ । 

अस्थायी करार सेवामा नियुक्ति गर्ने आह्वान गरिएको दरखास्तका लागि चैत २९ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्