२३ असार २०८३, मंगलबार

नेपाल टेलिकमद्वारा एनटीटीभीमा आलाकार्टा प्रणाली लागू, कुन प्याकेजको कति मूल्य पर्छ ?

चैत २१, २०८०
काठमाडौं
नेपाल टेलिकमद्वारा एनटीटीभीमा आलाकार्टा प्रणाली लागू, कुन प्याकेजको कति मूल्य पर्छ ?

नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारले लागू गरेको आलाकार्टा प्रणाली कार्यान्वनमा ल्याएको छ ।  जसअनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा (एनटीटीभी) का ग्राहकहरुका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागू गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

जसअनुसार ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सक्नेछन् ।

 Basic Package लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुसार यी Bouquet प्याकेजहरु खरिद गर्न सक्नेछन् -
null

शुरुको ३ महिनाभित्र सम्पूर्ण Premium Package सहितको वार्षिक प्याकेज Subscription गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा Premium प्याकेजहरु उपलब्ध हुने टेलिकमको भनाइ छ ।  

 सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको Tariff  यस्तो छ-

null
ग्राहकले Basic तथा  Premium Package खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गर्नुपर्नेछ भने Basic Package लिएका ग्राहकहरुले थप Bouquet Package खरिद गर्नका लागि टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्ने प्रवक्ता हरि ढकालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्