३१ जेठ २०८३, आइतबार

सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन ३ को विजेता

असार १५, २०८१
काठमाडौं
सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन ३ को विजेता

रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को विजेता सुनिल खड्का भएका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्  ।

उनले सिजी मोटर्सको तर्फबाट कार, नगद २५ लाख २५ हजारका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । 

यसैगरी रिशभ काफ्ले फस्ट रनरअप र आयुशा खनाल सेकेन्ड रनर अप भए । 
 

salt training

कमेन्ट गर्नुहोस्