२९ जेठ २०८३, शुक्रबार

रोपाइँको रौनकः हिलो छ्यापाछ्याप, बद्री पंगेनी र रोपारबीच खेतमै दोहोरी [तस्वीर र भिडियोसहित]

असार १५, २०८१
काठमाडौं
रोपाइँको रौनकः हिलो छ्यापाछ्याप, बद्री पंगेनी र रोपारबीच खेतमै दोहोरी [तस्वीर र भिडियोसहित]

असार १५ तथा राष्ट्रिय धान दिवसलाई काठमाडौंमा विशेष उत्सवका साथ मनाइएको छ ।

null 

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र महिला सामूहिक कृषक संयुक्त आयोजनामा गोकर्णेश्वर– ४ उत्तरबाहिनीमा मनाइएको रोपाइँको रौनक छुट्टै थियो ।

null

लोक कलाकार बद्री पंगेनी र कृष्ण कँडेललगायतले बाउसे गरेका थिए ।

null

रोपारले धान राेप्दै उनीहरूसँग दोहोरी गाएका थिए ।

null

सो क्रममा ८० वर्षकी एक वृद्धाले समेत असारे गीत गाएकी थिइन् ।

null

गायक पंगेनीलाई हिलोमा चोपलिएको थियो ।

null

यस्तै कागेश्वरी-मनोहरा–१ गागलफेदीमा पनि रोपाइँ उत्सवका साथ मनाइयो ।

null

  
थप तस्वीरः 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

हेरौं भिडियोः 

कमेन्ट गर्नुहोस्