२६ जेठ २०८३, मंगलबार

३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

साउन २५, २०८१
काठमाडौं
३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]
फाइल फोटो

न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।​

परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो ।

यस्तो छ सूची

salt training

कमेन्ट गर्नुहोस्