१२ साउन २०८३, मंगलबार
भगवान शिवको प्रिय बार

आज साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा श्रद्धालुको भीड [पशुपतिका १५ तस्वीर]

साउन २८, २०८१
काठमाडौं
आज साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा श्रद्धालुको भीड [पशुपतिका १५ तस्वीर]

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

null

बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रुका लागि बिहानैदेखि सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दानलगायत काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्