०६ साउन २०८३, बुधबार
पोषणविद्को सल्लाह

स्वस्थ रहन बिहानदेखि बेलुकासम्म के खाने, कति खाने? [भिडियो]

भदौ १, २०८१
काठमाडौं
स्वस्थ रहन बिहानदेखि बेलुकासम्म के खाने, कति खाने? [भिडियो]

खाना मानव जीवनको निम्ति नभै नहुने पौष्टिक तत्व हो । खाना कम वा बढी खाँदा हाम्रो शरीरमा विभिन्न समस्या देखा पर्छन् । 

तसर्थ, हामीले शरीर स्वस्थ्य राख्न विशेषगरी स्वस्थ्य खानामा उचित ध्यान दिनु जरुरी हुन्छ । 

हामीले आवश्यकभन्दा बढी मात्रामा खानाहरू खाएमा शरीरले त्यसलाई सजिलै पचाउन सक्दैन । फलस्वरूपः शरीरमा विभिन्न समस्या देखा पर्छ । ​यसबाहेक धेरैजसो व्यक्तिमा देखिने तौल घटबढको समस्य पनि खानासँगै जोडिएको छ । 

हाम्रो शरीर निर्माण र सञ्चालन गर्न विभिन्न पोषक तत्व चाहिन्छ। ती तत्व शरीरले खानाबाटै पाउँछ ।

शरीरका लागि चाहिने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, मिनिरल्स, रेशा र पानी हुन् ।

के खाने, कति खाने ? हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्