![पाटन दरबारमा फोटो प्रदर्शनी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Patan_Photo_exhibition_2_gZ4OUu0CyI.jpg)
विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालद्वारा आयोजना गरिएको प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरू प्रदर्शनीमा राखिएको छ ।
‘जब हिमाल मुस्कुराउँछ’ शीर्षक दिएको उक्त प्रदर्शनीमा नेपालका हिमालका तस्वीरहरू राखिएको छ ।
तस्वीरहरू














