१० साउन २०८३, आइतबार

बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीय

भदौ ४, २०८१
काठमाडौं
बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीय

तनहुँको व्यास नगरपालिका–१ निर्मलनगरस्थित मङ्गलबार सेती नदीले बगाएर ल्याएको दाउरा तान्दै स्थानीय । पानीले नदीको बहाव बढेपछि दाउरा बगाएर ल्याउने गर्दा स्थानीय नदी किनारमा पुगेर दाउरा सङ्कलन गर्छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्