०९ साउन २०८३, शनिबार

पुपाल लेक

भदौ ८, २०८१
काठमाडौं
पुपाल लेक

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने  क्षेत्र पुपाल लेक । जेठदेखी भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्