![एमाले मुख्यालयमा तीजको रौनक, नेतासँगै नाचे कार्यकर्ता [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/uml_teej_1_mTuQR7fM70.jpg)
नेकपा (एमाले)ले तीज उत्सव आयोजना गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको तुल्सीलाल स्मृति गण्डकी प्रदर्श सम्पर्क समितिले तीज उत्सव आयोजना गरेको हो ।

कार्यक्रममा नेता कार्यकर्ताहरू नाचगान गरी रमाएका थिए ।
कार्यक्रममा एमाले नेता पद्मा अर्याल र अष्टलक्ष्मी शाक्यसँगै लालबाबु पण्डित पनि सहभागी थिए ।






