०८ साउन २०८३, शुक्रबार

कालोपत्र हुँदैछ जोमसोम–कागबेनी सडक

भदौ २२, २०८१
काठमाडौं
कालोपत्र हुँदैछ जोमसोम–कागबेनी सडक

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी जोड्ने सडक शनिवार कालोपत्र गरिँदै । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत जोमसोम–कागबेनी खण्डमा १३ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । तस्वीरः सन्तोष गौतम/रासस । 

salt training

कमेन्ट गर्नुहोस्