०९ साउन २०८३, शनिबार

हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम [तस्वीरहरू]

भदौ २९, २०८१
काठमाडौं
हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम [तस्वीरहरू]

नेपालस्थित भारतीय राजदूतावासले हिन्दी दिवसको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

null 

काठमाडौंस्थित नेपाल–भारत पुस्तकालयमा शनिवार भएको कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विज्ञ प्रा रामदयाल राकेश पनि उपस्थित थिए ।

null 

यस अवसरमा अरु विद्वानले पनि आफ्नो धारणा राखेको भारतीय दूतावासले जनाएको छ ।

null

कार्यक्रममा काठमाडौंको केन्द्रीय विद्यालयका विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए ।

null

साथै कार्यक्रममा हिन्दी भाषा पढ्ने विद्यार्थी, लेखक तथा भाषाप्रेमीको उपस्थिति रहेको थियो ।

null 

salt training

कमेन्ट गर्नुहोस्