०१ साउन २०८३, शुक्रबार

मुस्ताङको खिङ्गामा फुलेको फापर

भदौ ३०, २०८१
काठमाडौं
मुस्ताङको खिङ्गामा फुलेको फापर

मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ । तस्वीरः सन्तोष गौतम/रासस ।

null
 

salt training

कमेन्ट गर्नुहोस्